आफुले सकेको सहयोग गराैं । कसैको जीवन बचाअाैँ
दुबै मृगौला खराब भएका बिन्दा बज्राचार्य तपाईं हामी जस्तै एक सामज सेविका हुनुहन्छ । उहाँले अहिले सम्म धेरै सामाजिक कार्य गरिसक्नु भएको छ। दुखी गरिब लाई सधै सहयोग गर्ने दिदी विगत दुइ बर्ष देखि आफै बिरामी पर्नु भएको छ । बिन्दाको दुबै मृगौला ले काम गर्न छोडेको छ । बिरामी हुँदा नि बिन्दाले अरु लाई सहयोग गर्न चाहीँ भने भएको छैन ।
बिन्दाको हाल उपचार टिचिङ अस्पतालमा हुँदै छ भने Dialysis चाहीँ National Dialysis Center मा गराउँदै हुनुहुन्छ । बिन्दाको case भने Dr. Bikash Khatri ले हेर्दै हुनुहुन्छ । Dr. को भनाइ अनुसार नेपाल मा kidney donar पाउन अनि कठिनाइ भएको हुदा उहाको थप उपचार india मा लगेर गर्नुपर्ने छ। अनि India मा गएर kidney transplant गर्न करिब नेपाली 25-30 लाख लाग्ने छ ।
येस्तो समय अनि परिस्थिति मा उहाँलाइ हाम्रो साथ अनि सहयोग को खाचो परेको छ। बिन्दाले आफ्नो जीवन भरी अरु को लागि सोच्नु भयो अरु को खुसी हेर्नू भयो अब आउनुहोस हामी सबै मिलेर बिन्दा बज्राचार्यको लागि केही गर्नु पर्छ । उहाँको उपचार मा सहयोग गराैं अनि नया जीवन दिउँ ।
आफुले सकेको सहयोग गराैं । कसैको जीवन बचाअाैँ ।
सहयोग को लागि:
बिरामिको नाम : बिन्दा बज्राचार्य (मेरि)
ठेगाना : सतुङल, काठमाडौ
रोग : दुबै मृगौला खराब
उपचार मा अब लाग्ने खर्च : 25-30लाख
अहिले उपचार भैरहेको हस्पिटल : Teaching
सम्पर्क : 9863031627(बिरामी आफै)
Banking details:
AC no : 00705914GB(नेपाल बाङ्लादेश बैंक,कालिमाटी साखा)
Ac holders name :बिन्दा बज्राचार्य
Esewa Ac : 9863031627
आउनुहोस एक पल्ट फेरि सबै जना मिलेर कसैको नया जीवन को लागि सहयोग को हात आगडी बढाउ। हाम्रो सानो सहयोग कसैको लागि ठूलो हुन सक्छ।
नोटः सहयोग गर्न चाहाने वा सहयोग गर्नु हुने ले कृपाया हामिलाइ सहयोग गरेको स्लिप, रसिद #Inbox गरिदिनु होला ।
येस बारे मा केही बुझ्न चाहे माथिको सम्पर्क ठेगानामा हामीलाइ सम्पर्क गर्नु होला ।